घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ।
सुदूरपश्चिम– धनगढी–डडेलधुरा राजमार्गअन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा शनिबार बिहान हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
अछामबाट धनगढीतर्फ आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
