जेनजी आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टरमा पुगिन् प्रधानमन्त्री कार्की (तस्वीरहरू)

प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

जेनजी आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टरमा पुगिन् प्रधानमन्त्री कार्की (तस्वीरहरू)
तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था बुझ्न राष्ट्रिय ट्रमा सेन्टरको अवलोकन गरेकी छन्। प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्। अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएलगत्तै उनले घाइतेहरूको अवस्थाबारे चासो राख्दै अस्पताल पुगेकी हुन्।

हेर्नुहोस् तस्वीरहरू

nullnullnullnullnullnull