खरानीको साक्षी बनेको सिंहदरबार (तस्वीरहरू)

ध्वस्त भएको प्रधानमन्त्री कार्यालयको भवनबाट अझै पनि धुवाँ आइरहेको छ। पार्किङमा रहेका कैयन् सवारीसाधनहरू पनि जलेर प्रयोगविहीन भएका छन्।

काठमाडौँ– भदौ २४ गतेको ‘जेनजी’ आन्दोलन हिंसात्मक बन्दा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा ठूलो आगजनी र तोडफोड भयो। यस घटनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा क्षति पुगेको छ। आगजनीबाट भवनका इँटा र काठ भत्किएका छन्। ध्वस्त भएको प्रधानमन्त्री कार्यालयको भवनबाट अझै पनि धुवाँ आइरहेको छ। पार्किङमा रहेका कैयन् सवारीसाधनहरू पनि जलेर खरानी भएका छन्। अहिले सिंहदरबार प्रवेश गर्दा विनाशको भयावह दृश्य देखिन्छ।

हेर्नुहोस् तस्वीरहरू:

nullnullnullnullnullnullnullnullnullnullnullnullnull