आगजनी भएपछि सबै कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र लैजाने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ।
काठमाडौँ– डिल्लीबजार कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। आफूहरू बाहिर निस्किन पाउनुपर्ने मागसहित कैदीबन्दीले ढुंगामुढा र नाराबाजीसहित भित्रै आगजनी गरेका छन्।
झडपमा भएपछि कारागारको वातावरण तनावपूर्ण बनेको छ। कारागारभित्रै तोडफोड र आगजनी भएपछि दमकल बोलाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेका छन्।
आगजनी भएपछि सबैलाई बाहिर निकालेर अन्यत्र लैजाने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
