काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन [तस्वीरहरू]

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शन भइरहेका छन्।

काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेपछि मंगलबार बिहानैदेखि काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी छ।

नयाँ बानेश्वर, माइतीघर मण्डला, जोरपाटी, सिनामंगल, कलंकीलगायत स्थानमा मानिस सडकमा उत्रिएका छन्। उनीहरू कर्फ्यु आदेशको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। 

null

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शन भइरहेका छन्। 

nullnullnullnullnullnull