संसद् भवन परिसरमा बिहानैदेखि भेला भए युवा [तस्वीरहरू]

काठमाडौँ प्रशासनले चक्रपथ भित्रका सम्पूर्ण भूभागमा कर्फ्यु जारी गरेको भए पनि युवाहरू भेला भइरहेका हुन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

संसद् भवन परिसरमा बिहानैदेखि भेला भए युवा [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– जेनजी आन्दोलनको केन्द्रबिन्दु बनेको नयाँ बानेश्वर क्षेत्रमा मंगलबार बिहानैदेखि युवाहरू भेला हुन थालेका छन्। उनीहरू संसद् भवनको प्रवेशद्वारमा भेला भइरहेका छन्।

null

काठमाडौँ प्रशासनले चक्रपथ भित्रका सम्पूर्ण भूभागमा कर्फ्यु जारी गरेको भए पनि युवाहरू भेला भइरहेका हुन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

आन्दोलन र तोडफोडका कारण उक्त क्षेत्र सोमबार तनावग्रस्त बनेको थियो। प्रदर्शनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको थियो। 

nullnullnullnullnullnull