दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिण र पूर्वमा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
देशभरका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
