'जेनजी' प्रदर्शनको समाचार संकलन गर्न खटिएका चार जना पत्रकार घाइते भएका छन्।
काठमाडौँ– सोमबार काठमाडौंमा भएको 'जेनजी' प्रदर्शनको समाचार संकलन गर्न खटिएका चार जना पत्रकार घाइते भएका छन्।
नेपाल पत्रकार महासंघका अनुसार, नयाँ बानेश्वर क्षेत्रमा समाचार संकलन गरिरहेका पत्रकारहरू श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना, उमेश कार्की र शम्भु दंगाल घाइते भएका हुन्।
उनीहरूको उपचार ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा भइरहेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारहरूको अवस्थाबारे जानकारी लिइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
