प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले बताए।
काठमाडाैँ– भ्रष्टाचार रोक्न माग गर्दै काठमाडाैँमा प्रदर्शनमा उत्रिएका जेनजीको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ।
काठमाडाैँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले बताए। अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको तर उनको परिचय खुलि नसकेको उनले जानकारी दिए।
रेग्मीका अनुसार आन्दोलनका क्रममा घाइते भएका ५०- ६० जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
