बानेश्वरतिर अघि बढे जेनजी, सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रहरीको लाठीचार्ज (तस्वीरहरू)

काठमाडाैँको माइतीघरबाट शुरू भएको जेनजीको आन्दोलन बानेश्वरतिर अघि बढेको छ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडाैँ– काठमाडाैँको माइतीघर मण्डलबाट शुरू भएको जेनजीको आन्दोलन बानेश्वरतिर अघि बढेको छ। हजाराैँको संख्यामा जेनजी युवाहरू विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर आन्दोलनमा सहभागी भएका छन्। 

त्यहाँ प्रहरीले रोक्दा उनीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरेका छन् भने प्रहरीले लाठीचार्ज गरेको छ। केही संख्यामा अश्रुग्यास पनि प्रहार गरेको छ। त्यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

null

nullnullnullnullnullnullnullnullnull