नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
काठमाडौँ– नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मोल तोलामा २ हजार ३०० र चाँदीमा ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
शुक्रबार प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रतिऔँस सुन ३ हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
