नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार २९० रुपैयाँ तोकिएको छ।
बुधबार एक तोला सुन १ लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार २५५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रतिऔँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
