चार वर्षअघि निर्मित शीत भण्डारमा बाह्रै महिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ। भण्डारणका सामग्री नभएकाले उपयोगमा आउन नसकेको वडा कार्यालयले जनाएको छ।
नवलपरासी– सुस्ता गाउँपालिका–४ मा ५ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको शीत भण्डार प्रयोगविहीन छ।
लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीत भण्डार निर्माण गरे पनि प्रयोगमा आउन नसकेको हो।
सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीत भण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताए। केही किसान र व्यापारीका फलफूल शीत भण्डारमा राखिएको उनले जानकारी दिए।
चार वर्षअघि निर्मित यो शीत भण्डारमा बाह्रै महिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
