कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा तराईको नजिक अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमतीका पहाडी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
