बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।
काठमाडौँ– सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो।
बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाल सुन तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
