दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही तथा बागमती र गण्डकीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
