हाम्रो संस्कृति

हराएको २८ वर्षपछि दोलखा पुर्‍याइयो मूर्ति

करिब २८ वर्षअघि हराएर भेटिएको मूर्ति राज्यमन्त्रीसहित सुरक्षाकर्मीको स्कर्टिङमा दोलखा पुगेको छ। दोलखा पुगेपश्चात् विभिन्न रीतिरिवाजसहित ऐतिहासिक दोलखा शहर घुमाइ चोरी गर्दा छुटेको मुकुट पहिराइ औपचारिक कार्यक्रम गरेर भीमसेन मन्दिरको भण्डारघरमा राखिएको गरिएको छ। यात्राका क्रममा जे देखियो: तस्वीरहरू: किसन पाण्डे