पर्व
धरहरा बिहीबार संविधान दिवसको अवसर पारी सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार पुनः उद्घाटन हुन लागेको हो। २०७८ वैशाख ११ गते प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए भने बिहीबार पनि पुनः उनैले धरहराको उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुल्ला गरिने भएको हो। २०७२ सालमा भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माण गर्न एक दशक लाग्यो। धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै टिनको छाना हालेर राखिएको छ। यो आयोजना पुनर्निर्माण प्राधिकरणको समय सीमाभित्र सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय मातहत शहरी विकास तथा भवन निर्माण विभागबाट कार्यान्वयन भइरहेको छ। तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||














