तराईमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुँदा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
काठमाडाैँ– आज प्रदेश १ का केही स्थानमा हिमपातकाे सम्भावना छ।
ताप्लेजुङ, संखुवासभा र साेलुखुम्बुका केही स्थानमा हिउँ पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यस्तै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण प्रदेश १ सहित मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनीकाे तराई भेगमा हुस्सु/कुहिरो लागेको छ।
बाँकी क्षेत्रकाे मौसम सामान्यतया सफा रहे पनि तापक्रम रूपमा घट्दै जाने छ। तराईमा बिहानीपख हुस्सु/कुहिरोका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने महाशाखाकाे भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
