अल–हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन टोली फ्लुमिनेन्ससँग खेल्नेछ। फ्लुमिनेन्स इटालियन क्लब इन्टर मिलानलाई हराउँदै अन्तिम आठमा पुगेको हो।
काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै साउदी क्लब अल–हिलाल क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान भएको प्रिक्वाटरफाइनलमा अल–हिलालले सिटीलाई ४-३ ले पराजित गरेको हो। खेलमा अग्रता भने बर्नार्डो सिल्भाको गोलबाट नवौँ मिनेटमा सिटीले लिएको थियो।
लियोनार्दोले ४६औँ र माल्कमले ५२औँ मिनेटमा गोल गर्दै अल–हिलाललाई खेलमा फर्काए। अर्लिङ हालान्डले ५५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
कुउलिबालीले ९४औँ मिनेटमा गोल गर्दै पुनः साउदी टोलीलाई अग्रता दिलाए। फोडेनले १०९औँ मिनेटमा बराबरी गोल गरेका थिए।
लियोनार्दोले ११२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्याए।
अल–हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन टोली फ्लुमिनेन्ससँग खेल्नेछ। फ्लुमिनेन्स इटालियन क्लब इन्टर मिलानलाई हराउँदै अन्तिम आठमा पुगेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
