फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो। स्पेनले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ।
काठमाडौँ– फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा पुगेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन उपाधिनजिक पुगेको हो।
स्टुटगार्डमा स्पेनका लागि लामिन यामालले २ गोल गरे। निको विलियम्स, मिकेल मेरिनो र पेड्रीले समान १ गोल गरे।
फ्रान्सका केलियन एम्बाप्पे, रायान चेर्की र रान्डल कोलो मुआनीले गोल गरे। १ गोल भने उपहार पाएको थियो।
स्पेनले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ। पोर्चुगल जर्मनीलाई हराउँदै फाइनलमा पुगिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
