दमकबाट केर्खातर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
भद्रपुर– झापाको दमकस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल बुधबार साँझ ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए।
उनको आर्य न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
