नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले वृद्धि भएको हो। यस्तै, चाँदी पनि तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ। चाँदी १ हजार ९९० रुपैयाँ रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ३ हजार ३२१ डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
