आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– सुनको मूल्यमा सोमबार भारी गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघकाका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, एक तोला चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ रहेको छ।
आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
