बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल हवाई आक्रमणको अलर्टका कारण रद्द भएको थियो।
काठमाडौँ– भारत र पाकिस्तानबीच सैन्य तनाव बढ्दै गएपछि इन्डियन प्रिमियर लिग (आईपीएल–२०२५) अनिश्चितकालका लागि स्थगित गरिएको छ।
बढ्दो सुरक्षा चिन्ताका कारण आईपीएलका बाँकी खेल स्थगित भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल सुरक्षा समस्याका कारण रद्द भएको थियो।
उक्त स्थान पठानकोटबाट १०० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ, जहाँ हवाई आक्रमणको अलर्ट जारी गरिएको थियो।
आईपीएलको यस सिजन लिग चरणका १२ खेल बाँकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
