बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई खेल रद्द भएको हो। यससँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन्।
काठमाडौँ– थाइल्यान्डमा शुक्रबार शुरू भएको आईसीसी महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत नेपाल र हङकङबीचको खेल रद्द भएको छ।
बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई खेल रद्द भएको हो। खेल टेक्नोलोजी ग्राउन्ड बैंककमा हुने तय थियो। यससँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन्।
प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन्। नेपाल समूह ‘सी’मा छ। उक्त समूहमा हङकङ र बहराइन रहेका छन्।
लिग चरणपछि हरेक समूहमा शीर्षस्थानमा रहने टोली सुपर तीनमा पुग्ने छन्। त्यसबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन्।
नेपाली टोलीले थाइल्यान्ड जानुअघि भारतमा अभ्यास खेल खेलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
