युवा प्रतिनिधि र कार्यकारी हैसियतका महामन्त्रीसमेतले पार्टी तथा सरकारको विकृति तथा बेतिथिमाथि बोल्न छाडेकोमा दुःख लागेर विज्ञप्ति जारी गरेको नेता उपाध्यायको भनाइ छ।
काठमाडौँ– पूर्वराजदूत एवं कांग्रेस नेता दीपकुमार उपाध्यायले एमाले–कांग्रेस मिलेर पूर्ण बहुमतको हैसियतमा सञ्चालित सरकारसमेत ‘सेटिङ’मा चलेको देखेर आमजनतामा निराशा छाएको बताएका छन्।
केन्द्रीय तहको संयन्त्रदेखि गाउँका विद्यालय वा वन व्यवस्थापनमा समेत दलीय भागबन्डा र सेटिङ देखिएको अवस्था आफैँमा निराशाजन्य भन्दै नेता उपाध्यायले चुनावी प्रतिस्पर्धामा समेत हरतरहका गठबन्धन गरेर जाने प्रवृत्ति घातक रहेको बताए।
कांग्रेसका पाका नेता कुलबहादुर गुरुङसहितका नौ जना नेताले कांग्रेसको अधोगति र राज्यसंयन्त्रबारे विज्ञप्ति जारी गर्दै राखेको ‘अब राजनीतिले कोर्स करेक्सन’ गर्नुपर्ने धारणाबारे नेता उपाध्यायसँग उकालोले संवाद गरेको छ।
पार्टीभित्रका युवा प्रतिनिधि र कार्यकारी हैसियतका महामन्त्रीद्वय समेतले पार्टी तथा सरकारको विकृति तथा बेतिथिमाथि बोल्न छाडेकोमा दुःख लागेर विज्ञप्ति जारी गरेको उपाध्यायले जनाएका छन्।
भिडियो:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
