बार्सिलोना ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेग ३-३ को बराबरीमा सकिएको हो।
काठमाडौँ– च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन्।
बार्सिलोना ओलम्पिक स्टेडियममा बुधबार राति भएको खेल ३-३ को बराबरीमा सकिएको हो।
खेल शुरू भएको पहिलो मिनेटमै मार्कस थुरामले गोल गर्दै इन्टरलाई अग्रता दिलाए। डेनजेल डम्फ्रिजले २१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर परे।
बार्सिलोनाका लागि २४औँ मिनेटमा लामिन यामाल र ३८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याए।
६३औँ मिनेटमा डम्फ्रिजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अघि बढाए। ६५औँ मिनेटमा राफिन्हाले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार यान सोमरलाई छुँदै आत्मघाती गोलमा परिणत भयो।
त्यसपछि गोल हुन सकेन र खेल बराबरीमा सकियो। दोस्रो लेग मंगलबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
