अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि सोही परिमाणको चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
