पीएसजीको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको ४ मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए।
काठमाडौँ– च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब आर्सनललाई हराएको छ।
इमिरेट्स स्टेडियममा मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले आर्सनलविरुद्ध १–० को अग्रता लिएको हो। पीएसजीको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको ४ मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए।
पीएसजीले फाइनलमा पुग्न दोस्रो लेगमा आर्सनललाई गोलरहित बराबरीमा रोके पनि पर्याप्त हुनेछ। यसमा पीएसजीलाई घरेलु मैदानको फाइदा पनि हुनेछ। आर्सनललाई भने दोस्रो लेगमा कम्तीमा २–० को जित आवश्यक हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
