हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालको पूर्वी भुभागमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जसले तराईमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ।
बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
