पछिल्लो चार दिनयता सुनको मूल्य घटिरहेको छ। चैत २१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।
आइतबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो चार दिनयता सुनको मूल्य घटिरहेको छ। चैत २१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८३० रुपैयाँ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
