एनसेल सुपर लिगमा झापा एफसी १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनीसँग गोलरहित बराबरीमा रोकिएको छ।
काठमाडौँ– एनसेल सुपर लिग (एनएसएल)मा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीसँग गोलरहित बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
बुटवलका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिगको शुरूआत गरेको हो।
झापाले पहिलो हाफमा बुटवललाई दबाबमा राखेको थियो। दोस्रो हाफमा बुटवल १० खेलाडीमा समेटिएको थियो ।
कप्तान एरिक विष्ट दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।
यद्यपि गोलरक्षक दीपले लगातार उत्कृष्ट बचाउ गर्दै अंक गुमाउन दिएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
