मोटरसाइकलमा सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रेको पनौती नगरपालिका–११ का २६ वर्षीय सुकराम तामाङको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा ट्रमा सेन्टरमा उनको मृत्यु प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी अपीलराज बोहराले जानकारी दिए।
ठक्कर दिने टिप्पर विमानस्थलको कार्गोभित्रबाट नियन्त्रणमा लिइएको तर चालक फरार रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
