नेकपा एकीकृत समाजवादीको दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्।
सोमबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष नेपाललाई दलको नेता चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।
उनका अनुसार दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
