व्यवसायी पुनम यादवको निमन्त्रणामा नेपाल आएका भारतीय अभिनेता विवेक ओबराेय १० दिन नेपालका विभिन्न ठाउँ घुम्ने छन्।
काठमाडाैँ– भारतीय चलचित्रका अभिनेता विवेक ओबराेय बुधबार नेपाल आइपुगेका छन्। व्यवसायी पुनम यादवको निमन्त्रणामा उनी परिवारसहित नेपाल घुम्न आएका हुन्।
ओबराेयको परिवार १० दिन नेपालमा रहने बताइएको छ। “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। नेपाल बसाइका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने उनले बताए।
अभिनेता ओबराेयले प्याराग्लाइडिङ, बन्जीजम्प र धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
