नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको बैठकले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए वर्तमान सत्ता गठबन्धन छाड्ने निर्णय गरेको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको बैठकले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए वर्तमान सत्ता गठबन्धन छाड्ने निर्णय गरेको छ।
आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको एक पदाधिकारीले उकालोलाई बताए। बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी नछाडेको अवस्थामा गठबन्धन कायम रहन नसक्ने निष्कर्ष निकालिएका उनले बताए।
“कांग्रेसले राष्ट्रपति पनि आफूसँग राख्ने र प्रधानमन्त्री पनि पहिले आफ्नै हुने दाबी छाडेन भने गठबन्धन रहँदैन”, उनले भने। यो बैठकपछि बालुवाटार आएका दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘वान अन वान’ वार्ता गरेका थिए।
वार्तापछि बालुवाटारमा सत्तागठबन्धनको बैठक शुरू भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
