खुआयुर्वेद स्वास्थ्य केन्द्र नेचाका कर्मचारीसमेत रहेका ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ
कठमाडौँ– सोलुखुम्बुको नेचासल्यान– ४ फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत मृत भेटिएका छन्।
आयुर्वेद स्वास्थ्य केन्द्र नेचाका कर्मचारीसमेत रहेका ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनी शनिबार बिहान ४ बजे ओछ्यानमै मृत भेटिएको डिएसपी सुनिल जङ्ग शाहले बताए ।
सर्लाही हरिपुर्वा– ५ घर भएका रायले मधुमेह र मुटु रोगको औषधी प्रयोग गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
