राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणका लागि दोस्रो पटक लगत संकलन गर्न लागेको सूचनामा उल्लेख छ।
काठमाडौँ– राष्ट्रिय भूमि आयोगले बुधबारदेखि लगत संकलन पुनः सुचारु गर्ने भएको छ।
विभिन्न पालिकामा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने भएको हो। आयोगले मंगलबार सूचना जारी गर्दै दोस्रो पटक लगत संकलन गर्न लागेको जनाएको हो।
जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गरिने सूचनामा उल्लेख छ। यसअघि आयोगले भदौ २९ मा सूचना निकालेर पहिलो पटकको लगन संकलन गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
