पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैँडा मारिएको अवस्थामा भेटिएका हुन्।
काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा २ वटा गैँडा मृत भेटिएका छन्।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैँडा मारिएको अवस्थामा भेटिएका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार शुक्रबार बिहान करेन्ट लगाएर मारेको अवस्थामा २ वटा गैँडा भेटिएका हुन्। मृत गैँडाहरूमा एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैँडा र सोही गैँडाको चार वर्षको केटो रहेका छन्।
पोथी गैँडाको खाग काटिएको तिवारीले बताए। त्यस्तै, केटो गैँडा भने साबुद छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
