बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ। बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ।
यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी ५५ रुपैयाँले घटेर तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
