कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलको नियमित समयमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको छ।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलको नियमित समयमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको छ।
नेदरल्यान्ड्सले २-०ले पछि परेको अवस्था उल्ट्याएर बराबरी गरेको हो। उसका लागि दुवै गोल वोट वेघोस्टले गरेका हुन्। ८३ औँ मिनेटमा पहिलो गोल फर्काएका उनले दोस्रो हाफको इन्जुरी समयको अन्त्यमा बराबरी गोल गरेका थिए।
यसअघि खेलको ३५औँ मिनेटमा अर्जेन्टिनाका लागि नाहुएल मोलिनाले गोल गरेका थिए। लिओनल मेस्सीको उत्कृष्ट पासमा मोलिनाले गोल गरेका थिए।
त्यस्तै खेलको ७३ औँ मिनेटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए। नेदरल्यान्ड्सका खेलाडीले अर्जेन्टिनाका एकुनालाई डिबक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
