नेयमारले गरे पेलेको कीर्तिमानसँग बराबरी

ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका थिए। नेयमारले उनको सोही कीर्तिमानसँग बराबरी गरेका हुन्।

ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। 

दोहास्थित एजुकेशन सिटी स्टेडियमा जारी खेलको १०६औँ मिनेटमा गोल गर्दै उनले ब्राजिलका सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमान बराबरी गरेका हुन्

पेलेले अन्तर्राष्ट्रिय फुटबलमा  ७७ गोल गरेका थिए।

पेलेले ९२ गोलमा ७७ गोल गरेका हुन्। नेयमारले १२४ खेलमा ७७ गोल पूरा गरेका छन्। नेयमारले शुक्रबार कोएसियासँगको खेलमा आफ्नो कीर्तिमानी गोल गरेका हुन्।