नामिबिया भ्रमणमा रहेकाे नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजकाे तेस्राे खेलमा बिहीबार स्कटल्यान्डसँग खेल्दैछ।
काठमाडौँ– आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले स्कटल्यान्डसँग खेल्दैछ।
खेल नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा दिउँसो १ः४५ मा शुरू हुनेछ। सिरिजमा नेपाल अहिलेसम्म जितविहीन छ।
यसअघि नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। अर्को खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो। ७ टोली सहभागी लिग २ मा नेपाल २३ खेलमा १८ अंकसहित छैठौँ स्थानमा छ।
नामिबिया भने ३० खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
