विदेश भ्रमणमा जाने नेपालीहरूले २ हजार ५ सयसम्म अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्।
काठमाडौँ– विदेश भ्रमणमा जाने नेपालीहरूले २ हजार ५ सयसम्म अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार मौन्द्रिक नीति सार्वजनिक गर्दै डलर सटहीको सीमा बढाएको हो।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै न्यून मात्रामा सटही सुविधा दिँदै आएकोमा मौद्रिक नीतिमार्फत व्यवस्था परिवर्तन गरेको हो। यसअघि एक वर्षमा दुई पटकसम्म १५ सय डलरसम्म सटही सुविधा थियो।
“भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिने छ,” मौन्द्रिक नीतिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
