राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको गाडी गएराति ११ बजेतिर पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो।
वालिङ– स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
गएराति बा१५च १७०९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।
चापाकोट–४ दार्सिङका ६० वर्षीय गिरीलाई जिल्ला अस्पतालले राति ११ः४० मा मृत घोषणा गरेको थियो। राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको गाडी गएराति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो।
प्रहरीले उक्त गाडीका चालक पुतलीबजार–९ कोल्माका सुरज नेपालीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता खनालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
