घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।
काठमाडौँ– वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्।
आइतबार दिउँसो वीर अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेका ठाउँमा खसेको हो।

पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आइतबार परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ। छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते भएका हुन्।

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
