प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो।
काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन गएको नेपाली टोली स्वदेश फर्किएको छ।
टोली मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ।
नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो। दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ।
जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
