वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेले १७ हजार ४० मत ल्याउँदा एमालेका कर्णबहादुर थापा १३ हजार १५३ मत ल्याएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ।
प्रतिनिधिसभातर्फको ३० हजार ९९३ मत गणना हुँदा उनी निकटतम प्रतिस्पर्धीभन्दा ३ हजार ८८७ मतले अगाडि छन्।
वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेले १७ हजार ४० मत ल्याउँदा एमालेका कर्णबहादुर थापा १३ हजार १५३ मत ल्याएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जंगकुमार गिरीले ७६, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ६९ र जसपाका रामबहादुर शाहीले ३० मत प्राप्त गरेका छन्। यहाँ ६२५ मत बदर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
