फिफा विश्वकप फुटबलमा सोमबार समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदैछन्।
काठमाडौँ– फिफा विश्वकप फुटबलमा सोमबार समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदैछन्।
पहिलो खेलमा क्यामरुन र सर्बिया दिउँसो ३ः४५ मा प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र घाना साँझ ६ः४५ बजे मैदानमा उत्रनेछन्।
त्यस्तै, सोमबार नै हुने तेस्रो खेलमा ब्राजिल र स्विजरल्यान्डबीच ९ः४५ बजे प्रतिस्पर्धा हुनेछ। मध्यराति १२ः४५ मा पोर्चुगल र उरुग्वे मैदान उत्रनेछन्। समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्डको समान ३–३ अंक छ।
क्यामरुन र सर्बिया भने अंकविहीन छन्। त्यस्तै, समूह ‘एच’मा पोर्चुगल ३ अंक तथा दक्षिण कोरिका र उरुग्वेको समान १–१ अंक छ। घाना अंकविहीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
